hamro kukur

Offer help मद्दत गर्नुहोस्

Tell volunteers where help is, so every dog in need can get care. Vets, shelters and welfare groups are added to Find help; caretakers, fosters and adopters are contacted when a dog near them needs help. Have a following? Help us spread the word.

स्वयंसेवकलाई मद्दत कहाँ छ भनेर जानकारी दिनुहोस्, ताकि हरेक सडक कुकुरले हेरचाह पाओस्।

तपाईंलाई धेरैले पछ्याउँछन्?

Spread the word for every dog in Nepalनेपालका हरेक कुकुरका लागि कुरा फैलाउनुहोस्

One post from you can reach more people than we can in a year. Share Hamro Kukur on your page, channel or stage, and help every street dog be seen, counted and cared for.

तपाईंको एउटा पोस्ट हाम्रो वर्षभरिको प्रयासभन्दा धेरैसम्म पुग्न सक्छ। आफ्नो पेज, च्यानल वा मञ्चमा Hamro Kukur सेयर गर्नुहोस्, र हरेक सडक कुकुरलाई देखिन, गनिन र हेरचाह पाउन मद्दत गर्नुहोस्।

  1. Post the film or a street dog you love. Use the caption below, or say it your way.फिल्म वा आफूलाई मन पर्ने सडक कुकुरको फोटो पोस्ट गर्नुहोस्।
  2. Tag #EveryKukurCounts and link hamrokukur.org.#EveryKukurCounts ट्याग र hamrokukur.org लिंक राख्नुहोस्।
  3. Tell us you’re in, so we can thank you and share your post.हामीलाई जानकारी दिनुहोस्, हामी धन्यवादसहित तपाईंको पोस्ट सेयर गर्नेछौं।
Caption (English)

Nepal is the only country in the world that honours dogs in a national festival. This Kukur Tihar, let’s make it every day. Hamro Kukur is counting every street dog in Nepal, with one free app: see a dog, snap a photo, and it’s on the map. Help reaches the ones who need it. Join at hamrokukur.org #EveryKukurCounts #HamroKukur #KukurTihar

क्याप्सन (नेपाली)

कुकुरलाई राष्ट्रिय चाडमै सम्मान गर्ने संसारकै एकमात्र देश नेपाल हो। यो कुकुर तिहारदेखि हरेक बारलाई कुकुर तिहार बनाऔं। Hamro Kukur ले नेपालका हरेक सडक कुकुर गन्दैछ, एउटा निःशुल्क एपबाट: कुकुर देख्नुभयो, फोटो खिच्नुहोस्, कुकुर नक्सामा आउँछ। मद्दत चाहिनेलाई मद्दत पुग्छ। hamrokukur.org मा जोडिनुहोस् #EveryKukurCounts #HamroKukur #कुकुरतिहार

Who are you registering? कसको लागि दर्ता गर्दै हुनुहुन्छ?
How can you help? कसरी मद्दत गर्न सक्नुहुन्छ?
ऐच्छिक: हामी तपाईंको क्षेत्र (करिब १ किमि) मात्र राख्छौं, ठ्याक्कै ठेगाना होइन।

तपाईंको विवरण स्वयंसेवकले मात्र देख्छन्।